काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ६ सय ६छ जनाको पिसिआर परीक्षणमा १ हजार ८६ जना र ३ हजार ७ सय २० जनाको एन्टीजेन परीक्षणमा ४