समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

संविधान दिवशका अवसरमा मानपदवी पाउने व्यवसायी र बैंकरमा को-को परे ?

काठमाडौं । असोज ३ गते संविधान दिवशका अवसरमा ९ सयभन्दा धेरै जनालाई सम्मान गरेको छ । सरकारले यस बर्ष धेरै ब्यक्तिलाई सम्मान गरिरहेको हो । जसमा केही व्यवसायी र बैंकरहरुलाई पनि सरकारले सम्मान गरेको हो । सुप्रवल जनसेवा श्री पदकबाट धुब्र कुमार श्रेष्ठ, शेखर गोल्छा, राजेन्द्र कुमार खेतान, विष्णु कुमार