काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैंसाखमा आम निर्वाचनको घोषणा गरेका छन । संसद विघटनको सिफारिस लिएर राष्ट्रपती भवन शितल निवास पुगेका ओलीले आगामी २३ वैशाखमा आम निर्वाचनको प्रश्ताप गरेका छन । प्रधानमन्त्रीले संसद विघटन गरेसंगै नयाँ जनादेशको लागी निर्वाचन हुनुपर्नेछ । संसद विघटन संगै नयाँ निर्वाचनको मिति तय