काठमाडौं । जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानले आगामी असार मसान्तसम्म २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने भएको छ । संस्थानको शनिबार संस्थान परिसरमा सम्पन्न ३१ औं साधारणसभामा बोल्दै सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले नियामक बीमा समितिको पछिल्लो निर्देशन अनुरुप २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने व्यवस्था रहेकोले संस्थानले