समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

शुक्रबार ११४६ जनामा कोरोना संक्रमण, थप २१ जनाको मुत्यु

काठमाडौं । आज शुक्रबार पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५ सय ४९ जनाको पिसीआर परिक्षणमा ९ सय ६१ र एन्टीजेनविधिबाट २ हजार ३ सय ६७ जनामा परिक्षण गर्दा थप