काठमाडौं । केश-स्याहार सम्बन्धि सम्पूर्ण उत्पादनहरुको नेपालकै प्रख्यात ब्राण्ड लिभोन ले हालसालै साधारण कपाल, सुख्खा कपाल र टुक्रीएको कपालका निम्ति सल्फेट र पाराबेनरहित श्याम्पूका ६५० मि. लि. ठूलो प्याक जारी गरेको छ । मूल रुपमा रू ७४९ मूल्य रहेको यस उत्पादन परिचयात्मक अफर बमोजिम रू ६९९ मा पाउन सकिन्छ ।