काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले ‘द एभरेष्ट होटल’मा १५ प्रतिशत सम्मको छुट पाउने भएका छन । गरिमा विकास बैंकले काठमाडौंको नयाँबानेश्वरमा अवस्थित ५ तारे होटल ‘द एभरेष्ट होटल’सँग होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छन । सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड