समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा असोज १६ गते, लाभांश पारित गर्नेसहित यस्ता छन् अन्य एजेण्डा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा बोलाएको छ । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा बोलाएको हो । बैंक भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असोज १६ गते बोलाएको हो । सभा झापाको बिर्तामोडस्थित सिद्धार्थ होटेलमा बिहान ११ बजेबाट हुने भएको छ । बैंकको