समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

राष्ट्र बैंकले फेरि भन्यो, ‘क्रिप्टोकरेन्सी अबैध’

काठमाडौं । पछिल्लो समय नेपालभित्रै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गर्न र माइनिङ गर्न सामाजिक सञ्जालमार्फत् आह्वान गर्न थालिएपछि राष्ट्र बैंकले पुनः एक पटक यस्ता कार्य गैह्रकानूनी भएको भन्दै सूचना निकालेको छ । केन्द्रिय बैंकले चार वर्ष अघि पनि यस्तै सूचना प्रकाशित गरेर अभौतिक मुद्राको कारोबारमा प्रतिबन्ध लगाएको बताएको थियो ।