काठमाडौं । एमसीसी पारित नगर्न सेति महाकाली प्रवास सेवा समितिले माग गरेको छ । सेति महाकाली प्रवास सेवा समिति भारतले एक प्रेस बिज्ञप्ति जारी गर्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता राष्ट्रियहित विपरित रहेको भन्दै पारित नगर्न माग गरेको हो । एमसीसी परियोजना संसदबाट पास गर्ने सरकारको तयारी प्रति समितिको गम्भिर