समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

स्वरोजगार लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा वितरण गर्ने भएको छ । कम्पनीको भदौ २२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४१ करोड १२ ल्ँख् ७९ ह्ज्ँर २९७