समाचार « Arthapath.com
२८ मंसिर २०७७, आईतवार

समाचार

साधना लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।कम्पनीको गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा भएको हो । बिहिबार बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले एक सुचना जारी गदै जानकारी दिएको छ । लघुवित्तले शेयरधनीहरुलाई हाल कायम चुक्ता