समाचार « Arthapath.com
२३ मंसिर २०७७, मंगलवार

समाचार

आइएमई लाइफले ल्यायो च्याटबोट सुविधा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आइएमई लाइफ ३६० योर भच्र्युअल अशिष्टेन्स् नामको च्याटबोट सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलो पटक जीवन बीमा कम्पनीमध्ये सर्वप्रथम यो सेवा सञ्चालनमा ल्याएको हो । उक्त सेवाबाट बीमित र अभिकर्ता प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् भने बीमासँग चासो राख्ने, बीमाको बारेमा बुझ्ना चाहने, कम्पनीको बारेमा