समाचार « Arthapath.com
७ मंसिर २०७७, आईतवार

समाचार

वाणिज्य बैङ्कहरूको नाफामा सङ्कुचन, लाभांश पनि घट्यो, कुन बैंक कस्तो ?

काठमाडौं । मलुकमा कोरोना सङ्क्रमण सुरु भएयता सुस्ताएको अर्थतन्त्रसँगै बैङ्कहरू पनि सुस्त रहँदा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैङ्कको नाफामा सङ्कुचन आएको छ । कोरोना सङ्क्रमणकै कारण व्यवसाय विस्तारमा असर पर्नुका साथै पर्याप्त कर्जाको माग नआउँदा बैङ्कहरूको नाफा र लगानीकर्ताले पाउने लाभांशमा पनि कमी आएको छ । कोरोना