समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

नयाँ रेकर्ड बनाउँदै नेप्सेमा हालसम्म कै उच्च कारोबार, साढे २१ अर्बको कारोबार हुँदा पनि घट्यो नेप्से

काठमाडौं । निरन्तर उकालो लागेको नेप्से साताको पहिलो दिन घटेो छ । नयाँ नयाँ रेडर्क बनाउँदै आएको नेप्से आइतबार २४.५७ अंकले घटेको हो । बिहीबार सामान्य अंकले बढेको नेप्से शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि यसको प्रभाव नेप्सेमा परेको हो । राष्ट्र बैंकले सेयर बजारका लागी आकर्षित गर्न ब्यावस्था