समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

आइतबार सुन १ हजारले बढ्यो, प्रतितोला ९० हजार ७ सय पुग्यो

काठमाडौं । आज आइतबार सुन र चाँदी दुबैको भाउ बढेको छ । आज सुन तोलामा १ सय र चाँदी तोलामा २० रुपैयाँले बढेको छ । आज सुन तोलामा १ हजारले बढेर छापावाला सुन प्रतितोला ९० हजार ७ सय र तेजावि सुन ९० हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी