समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

बैंक अफ काठमाण्डूको ब्याज र प्रतिशेयर आम्दानी बाहेक सबै सूचक बढ्यो

काठमाडौं । बैंक अफ काठमाण्डूको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा ५.१५ प्रतिशत बढेर १ अर्ब ५३ करोड ५९ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ४६ करोड ६ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक