काठमाडौं । महुली लघुवित्त र नव किरण लघुवित्त वित्तीय संस्थाले मर्जरमा जानको लागि नेपाल राष्ट्र बैंंकले अन्तिम स्वीकृती दिएको छ । गत भादै ९ गते महुली लघुवित्त र नव किरण लघुवित्त वित्तीय संस्था आपसमा मर्जर सम्बन्धि निर्णय गरेको थियो । राष्ट्र बैंकले भने कार्तिक १९ गते मर्जरको लागि स्वीकृती दिएको