काठमाडौं । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले आजबाट सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ । यसअघि कम्पनीले कात्तिक २७ गते बिहीबारबाट निष्काशन गर्ने भनिएकोमा नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार कम्पनीले आजबाट आइपीओ निष्काशन गरेको हो । सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९ सय