समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

मञ्जुश्री फाइनान्स सबै सूचकमा चम्कियो, नाफा ११६ प्रतिशत र वितरण योग्य मुनाफा ३०६.४७ प्रतिशत बढ्यो

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ११५.८१ प्रतिशत बढेर ५६ करोड ८१ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सको खुद नाफा २६ करोड ३२ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको थियो । असार मसान्तसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी