समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको बुक क्लोज साउन २८ गते

काठमाडौँ । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले साउन २८ गते बुक क्लोज मिति तोकेको छ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया बैंक कोष प्रवद्र्धक रहेको फन्डले असार २८ गते १ दिन बुक क्लोज गर्ने निर्णय भएको जनाएको छ । साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले