समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

सरकाले बढायो गाडी भाडा, अब कहाँ जान कति तिर्नुपर्छ ?

काठमाण्डौं । सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । लामो दूरीमा चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर आज सार्वजनिक भएको हो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर आजबाट सार्वजनिक भएको हो । अब कहाँ जान कति तिर्नुपर्छ