समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

आइतबार सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । आज आइतबार सुनचाँदीको मुल्य घटेको छ । आज सुन तोलामा एकैदिन ६ सयले घटेको छ । सुन तोलामा ६ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार ६ सय र तेजावि सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज