नेशनल लाईफ इन्स्योरेन्सले गर्यो १ करोड भन्दा बढि बिमा दावि भुक्तानी « Arthapath.com
१३ असार २०७८, आईतवार

नेशनल लाईफ इन्स्योरेन्सले गर्यो १ करोड भन्दा बढि बिमा दावि भुक्तानी



काठमाडौं । । नेशनल लाईफ इन्स्योरेन्सले १ करोड २४ लाख ४८ हजार हजार बिमा दावि भुक्तानी गरेको ५ । इन्स्योरेन्सले डडेलधुरा स्थित आफनो शाखा कार्यालयमा आज एक कार्यक्रम आयोजना गरी पदम राज पन्तको मृत्यू दावी भूक्तानी गरेको छ ।

मुतक पदम राज पन्तले सन २०२१ फेब्रअरी २२ मा ७० लाखको दोहोरो दुर्घटना लाभ सहितको १५ वर्षे अमृत साबधिक जीवन वीमालेख खरीद गरेको र उनको २०२१ को मार्च ६ तारिखमा जिप दुर्घटनाको कारण मृत्यू भएकोले कम्पनीले वीमा दावी वापत एक करोड चौबिस लाख अ८्रचालिस हजार पन्तको श्रीमति बिमला देबी पन्तलाई भूक्तानी गरेको कम्पनिले जनाएको छ ।

उक्त रकम शैल्य शिखर नगरपालिका का नगर प्रमूख अमर सिंह धामीको प्रमूख आतिथ्यमा कम्पनीको डडेलधुरा शाखा प्रमूखले चेक हस्तान्तरण गरेको कम्पनिले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्