समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

जनरल इन्स्योरेन्सले स्थगित साधारणसभा असार २१ गते बोलायो, के–के छन् एजेण्डा ?

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले स्थगित साधारण बोलाएको छ । कम्पनीको यसअघि बोलाएको तेस्रो वार्षिक साधारण सभा कोरोना महामारीका कारण स्थगित गरिएको थियो । कम्पनीले स्थगित गरिएको तेस्रो वार्षिक साधारण सभा असार २१ गते सोमबार केन्द्रीय कार्यालय काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । यसअघि कम्पनीको तेस्रो वार्षिक साधारण सभा