समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

स्विट्जरल्यान्डको स्विस बैंकमा नेपालीको बचत १ बर्षमा दोब्बरले बढ्यो

काठमाडौं । स्विट्जरल्यान्डको स्विस बैंकमा नेपालीहरुको बचत दोब्बरले बढेको छ । गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने स्विस बैंकमा नेपालीको बचत रकम दोब्बरले बृद्धि भएको हो । स्विस नेसनल बैंकले पछिल्लो समयमा सार्वजनिक गरेको विवरण अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा