काठमाडौं । राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमल्सेना नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा २५८ को उपधारा २ बमोजिम अध्यक्षमा तिमल्सेनालाई नियुक्त गरेकी हुन् । त्यस्तै, राष्ट्रपति भण्डारीले राष्ट्रिय समावेशी आयोगको सदस्यहरुमा मानप्रसाद खत्री र पुष्पराज तिमिल्सिनालाई नियुक्त गरेकी छन् । यसअघि गत मंसिर