समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

भारतीय कम्पनी सतलजसँग हुने नयाँ समझदारीको मस्यौदा स्वीकृत, थप दुई जलविद्युतमा ९६ अर्ब लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्ड नेपालको मंगलबार बसेको बैठकले भारतको सतलज विद्युत् विकास निगमसँग हुने समझदारी पत्रको मस्यौदा स्वीकृत गरेको छ । आज बसेको बोर्डको बैठकले उक्त मस्यौदा स्वीकृत गरेको हो । संखुवासभा जिल्लामा निर्माण हुने ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत संभाव्यता अध्ययनका लागि उक्त कम्पनीलाई सर्वेक्षण अनुमतिपत्र