समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

एनआईसी एशिया लघुवित्तले ग्राहकलाई व्याजमा १० प्रतिशत ब्याज छुट दिने

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले व्याजमा छुट दिने भएको छ । लघुवित्तले भाका नाघेका ग्राहकहरुलाई असार मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकममा छुट दिने भएको हो । लघुवित्तले असार मसान्तसम्म भुक्तानी गरेमा १० प्रतिशत ब्याज छुट दिने जनाएको छ । असार मसान्त सम्ममा संस्थालाई