समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेष्डो लघुवित्त धितोपत्र बोर्ड पुग्यो

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेष्डो समृद्ध लघुवित्तले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । नेष्डो समृद्ध लघुवित्तले आईपीओ निष्कासन गर्न अनुमति माग्दै अषाढ ६ गते, आइतबारबा दिन धितोपत्र बोर्डमा आवेदन दिएको हो ।