काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीलाई जोखिमयुक्त भनेर सार्वजनिक गरेपश्चात त्यसको ब्यापक विरोध भएको छ । सामाजिक सञ्जालदेखि सबैले यसको विरोध गरेका हुन् । सेयर बजारका चर्चित लेखक तथा विश्लेषक रविन्द्र भट्टराईले धितोपत्र बोर्डको यो निर्णलाई दानव नृत्यको संज्ञा दिएका छन् । ५१ वटा कम्पनीको नामै तोकेर जोखिमयुक्त