काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले संघको तर्फबाट चाँगुनारायण नगरपालिका तथा सूर्यविनायक नगरपालिकालाई २/२ थान अक्सिजन कन्सन्ट्र«ेटर हस्तान्तरण गरेका छन । ती अक्सिजन कन्सन्ट्रेटरहरु नगरपालिकाहरुले सञ्चालन गरेको आईसोलेसन केन्द्रमा उपचारार्थ भर्ना भएका विरामीहरुलाई आकष्मिक रुपमा अक्सिजन आवश्यक परेको खण्डमा सहज ढंगबाट तत्काल अक्सिजन उपलब्ध गराउन उपयोगी हुनेछ