काठमाडौं । सेयर बजारमा सर्वसाधारणको सहभागिता उच्च दरमा बढेको छ । एक बर्षको अवधिमा डिम्याट खाता खोल्नेको संख्या शतप्रतिशत बढेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । २०७७ साल असारसम्ममा डिम्याट खाता खोल्नेको संख्या १७ लाख रहेको थियो । चालु आर्थिक बर्षको ११ महिनामा ३५ लाखभन्दा बढीले डिम्याट खाता खोलेका हुन्