समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

सिईडिबी हाईड्रोपावरको आईपीओ आजदेखि दोस्रो बजारमा किनबेच हुने, कतिमा होला कारोबार ?

काठमाडौं । सिईडिबी हाइड्रोपावर कम्पनीको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो । आज बुधबारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबारमा हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि