काठमाडौं । आज बुधबार सुनको भाउ प्रतितोला १ सय रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ सयले बढेर छापावाल सुन प्रतितोला ९४ हजार २ सय र तेजावी सुन प्रतितोला ९३ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज