समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टले दियो दुप्चेश्वर गाउँँपालिकालाई स्वास्थ्य सामग्री

नुवाकोट । यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टले स्वास्थ्य सामग्री वितरण गरेको छ । ट्रस्टले नुवाकोटको दुप्चेश्वर गाउँपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थाहरुलााई कोरोना भाइरसको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ । आज ट्रस्टले अक्सिजन कन्सन्ट्रेटर ३ स्थान, N-95 छ मास्क, ५÷५ स्थान पीपीई ट्रस्टका अध्यक्ष डा केदारनरसिंह केसीले हस्तान्तरण