समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

ईच्छाएको पदमा आवेदन दिनुहोस्ः एनआईसी एशिया बैंकले माग्यो सातै प्रदेशका लागि ठूलो संख्यामा कर्मचारी

काठमाडौं । एनआईसी एशिया बैंकले ७ वटै प्रदेशका लागि कर्मचारीको मागेको छ । बेंकले सातै प्रदेशका लागि विभिन्न ३३ पदमा कर्मचारी मागेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १८ तारिख (बैशाख १९ गते) सम्म आवेदन दिन सक्नेछन् । https://www.nicasiabank.com/current-vacancies