काठमाडौं । शुक्रबारदेखि सर्वसाधारणलाई आइपीओ निष्काशन गरेको ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा ११ लाख ८१ हजार ९१३ जनाले आवेदन दिएका छन् । यो माग गरिएको भन्दा करिव ५ गुणा बढि आवेदन परेको हो । आइतबार ५ बजेसम्म २ करोड ५८ लाख ४३ हजार ४ सय सेयर कित्ताका लागि २ अर्ब ५८