काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट समक्ष नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना भाइरस (कोभिड-१९) बाट उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रमा परेको प्रभाव न्यूनीकरण सम्वन्धमा २९ वुंदे सुझाव प्रस्तुत गर्नु भयो । उक्त अवसरमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अहिलेको बिषम परिस्थितिमा निजी क्षेत्रले