समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

विचौलियालाई हटाई मुद्रण मैत्री कानुन कानुन बनाउन सरकारलाई आग्रह: पुष्कल गौतम

मुद्रण उद्योग संघ कास्कीको साधारणसभा तथा अधिवेशन सम्पन्न पोखरा । मुद्रण उद्योग संघ कास्कीका ११ औं साधारणसभा तथा चौथो अधिवेशन शुक्रबार पोखरा-२२, कालावाङमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल मुद्रण महासंघका अध्यक्ष पुष्कल गौतमले प्रिन्ट प्याक सफ्टवयर खोली कार्यक्रमको उद्घाटन गरेका थिए। उनले मुद्रण व्यवसायीहरुका समस्या र समाधानका विकल्प