समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

३ सातामा सुनको मूल्य ५ हजार ३ सयले घट्यो

काठमाडौं । ३ सातामा छापावाल सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले घटेको छ । माघ ३० गते छापावाल सुनको मूल्य तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने ५ हजार ३ सय रुपैयाँले घटेर फागुन २१ गतेका दिनमा ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो