समाचार « Arthapath.com
१६ असार २०८२, सोमबार

समाचार

बन्दाबन्दीका कारण रोकिए गौरवका सडक आयोजना

बैतडी। भौतिक पूर्वाधार विकासको कामको प्रगति देखिने समयमा कोरोना रोकथामका लागि बन्दाबन्दी हुँदा सुदूरपश्चिम प्रदेशका गौरवका आयोजना अलपत्र परेका छन् । प्रदेश गौरवको आयोजनाको रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर– हाट सडकको काम सुरु हुन सकेको छैन । गत चैत १९ गते बोलपत्र खोल्नुपर्ने योजना रहे पनि बन्दाबन्दीले गर्दा रोकिएको प्रदेश सरकारमातहतको