काठमाडौं । कोरोना भाईरसले गर्दा हवाई सेवा बन्द भएको छ । आन्तरिक र बाह्य उडान बन्द छन । तर सरकारले आन्तरिक उडान सुचारु गर्ने योजना बनाईरहेको छ । लकडाउनले गर्दा वैशाख १८ गतेसम्म सबै उडान बन्द गरिएका छन । देशभित्र कोरोना संक्रमणको अवस्था र छिमेकी देशहरुको अवस्थालाई ध्यानमा राखेर हवाई