समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

नेशनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा विक्री खुला भएको छ । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको् २५ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुल्ल गरेको हो । उक्त शेयरमा पफागुन २७ गतेदेखि २३ गतेसम्म बोलपत्र पेश गर्न सकिने कम्पनिले जनाएको छ । न्यूनतम ४ सय ९२ मुल्य