काठमाडौं । पछिल्लो समयमा बैंकहरुले ठूलो संख्यामा कर्मचारी माग गरेका छन् । केहि दिन अघि एनआइसी एशिया बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको थियो । त्यस्तै, आइतबार माछापुछ्रे बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेका हो । बैंकले विभिन्न पदका लागि करिव एक सय जना कर्मचारी माग गरेको हो । बैकले