काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वास्थ्य र स्वास्थ्य सम्बन्धी विभिन्न क्रियाकलापमा विभिन्न सहुलियत दिने उद्देश्यमा अग्रसर कुमारी बैंक लिमिटेडले टाइटन जिम एन्ड फिटनेस सेन्टरसँग सम्झौता गरी आफ्ना सेवा ग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने प्रावधान गरेको छ । यो सम्झौता अन्तर्गत् कुमारी बैंक लिमिटेडमा खातावाल सेवाग्राहीहरूले टाइटन जिम एन्ड फिटनेसको मासिक सदस्यतामा