काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा आज (माघ १४ गते, बुधबार) हुँदैछ । बैंकको पौष १९ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले १३ औं वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौँमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट गरिने भएको छ । सभामा बैंकको पौष २ गते,