काठमाडौं । हिमालयन बैंक लिमिटेड र सिप्रडी टेडिङ्ग प्रा.लि. बीच २०७७ साल पौष २८ गतेबाट लागु हुने गरी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सिप्रडी टेडिङ्गका ग्राहकहरुले सो कम्पनीबाट सवारी साधन खरिद गर्दा हिमालयन बैंकबाट सहजताका साथ सहुलियत दरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्दछन्। उक्त सम्झौता पत्रमा बैंकका