समाचार « Arthapath.com
१० असार २०८३, बुधबार

समाचार

चन्द्रागिरीको आईपिओमा १८ गुणा बढि आवेदन, अन्तिम दिनमा २ अर्व ४४ करोड संकलन

काठमाडौं । शुक्रबारदेखी निस्कासन गरिएको चन्द्रागिरी हिल्सको आइपिओमा अन्तिमदिनसम्म १८ गुणा बढी आवेदन परेको छ । सर्वसाधारणको लागी खुला गरिएको सेयरमा मंगलबार अन्तिमदिनसम्म २ अर्ब ४४ करोड १० लाख १५ हजार रकम संकलन भएको ग्लोवल आइएमई क्यापिटलका सीईओ पारसमणी ढकालले बताए । चन्द्रागिरी केवलकारले सर्वसाधारणको लागी १३ लाख ३४ हजार