समाचार « Arthapath.com
१० असार २०८३, बुधबार

समाचार

पर्यटन सेवा सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड म्यानुअल सार्वजनिक

टुरिजम् रिकोभरी टास्कफोर्स नेपाल टीआरटीएफ नेपालले जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेशनको सहकार्यमा आज भर्चुअल रुपमा आयोजित कार्यक्रमबीच नेपालका पर्यटन सेवा सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड ९एचएचएस प्रोटोकल० म्यानुअल सार्वजनिक गरेको छ । कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा। स्टेफेन रोसेक र टुरिजम् रिकोभरी टास्कफोर्स